६ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ । जसले कुलिङ पिरियडमा दलहरूले राखेको प्रस्तावउपर निर्णय हुनेछ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकारी कर्मचारीमा कुलिङ पिरियड आवश्यक नरहेको भनेर संशोधन हालेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियड २ वर्ष नै […]