समाचार

सिमराकी डीएसपी शुभद्रा वाइबालाई हेडक्वाटर तानियो

News Image

२२ जेठ, काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । डीएसपी वाइवालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको प्रहरीले प्रधान कार्यालयले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले भने आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए । वाइवाको ठाउँमा अर्का डीएसपी वेद […]

TOP