समाचार

मकै बोडी र तने बोडीको भाउ घट्यो

News Image

२२ जेठ, काठमाडौं । बजारमा मकै बोडी र तने बोडीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मकै बोडी र तने बोडीको भाउ घटेको हो । आज मकै बोडीको प्रतिकिलो थोक मूल्य १० रुपैयाँ र तने बोडीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ घटेको छ । […]

TOP