समाचार

कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

News Image

२२ जेठ, धनगढी । कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ । घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा […]

TOP