काठमाडौं । फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति घोषणा भएको छ । टीजर पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौमा आउने जनाएका हुन् । ‘९९ दिन’ बाँकी रहेको बताउँदै उल्टो गणना पनि सुरु भएको जनाइएको छ । पोस्टरमा तराइको फाँट चित्रण छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको भूगोल देखाउँछ । एक युवकले नानीलाई विद्यालय पोशाकमा […]