समाचार

म्युजियममा किन राखियो यो कण्डम ? कसरी बन्यो संसारकै लागि विशेष ?

News Image

संग्रहालयहरुमा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू संरक्षण तथा प्रदर्शन गरेर राखिन्छ। तर, एउटा संग्रहालयमा भने कण्डमलाई प्रदर्शनीमा राखिएको छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर यथार्थ हो। अझ रोचक कुरा त के छ भने यो कुनै साधारण कण्डम होइन, झण्डै २०० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको वस्तु हो । यसको पछाडि एक विशेष सांस्कृतिक कथा लुकेको […]

TOP