२२ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ–संस्थाहरूलाई आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास र विभिन्न कार्यक्रम सञ्चालनका लागि उल्लेख्य रकम छुट्याइएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, कीर्तिपुरस्थित बर्न अस्पतालको पूर्वाधार विकासका लागि […]