समाचार

माधव नेपालमाथि मुद्दा लागेको पतञ्जलि प्रकरण के हो ?

News Image

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जलि प्रकरणमा नेपाललाई प्रतिवादी बनाएको छ । आखिर पतञ्जलि प्रकरण के हो ? पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी […]

TOP