समाचार

आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

News Image

२३ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतका काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चितवन मेडिकल कलेज (सीएमसी) र पिपुल्स डेन्टल कलेजले आठौं तह सरहको निर्वाह भत्ता नदिएको भन्दै चिकित्सा सम्बन्धित संघ-संस्थाले आपत्ति जनाएका छन् । नेपाल चिकित्सक संघ (एनएमए) र राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) ले चिकित्सा […]

TOP