मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको मेगा मल्टिस्टारर फिल्म ‘हाउसफुल ५’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । भारतमा यो फिल्म कमल हासनको ‘ठग लाइफ’सँग भिड्नेछ । नेपालमा पनि यो कमेडी फिल्म प्रदर्शन तयारीमा छ । विशेष गरी हिन्दी दर्शकमाझ यो फिल्मको क्रेज धेरै छ । तर के यी सबै फिल्मको बम्पर ओपनिङको संकेत हुन् ? तरुण […]