समाचार

बाबा रामदेव र आचार्य बालकृष्णमाथि किन मुद्दा चलेन ?

News Image

अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवम् सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

TOP