समाचार

माधव नेपालको सांसद पद निलम्बनका लागि संसद् सचिवालय पुग्यो पत्र

News Image

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुगेको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ । संसद् सचिवालयमा दर्ता भएको पत्र […]

TOP