समाचार

यी तत्कालीन पाँच मन्त्रीमाथि लगाएन अख्तियारले मुद्दा

News Image

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा अरु पाँच जना मन्त्रीहरूमाथि समेत अनुसन्धान गरेको खुलेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका उनीहरूमाथि बयान लिनुका साथै अख्तियारले अनुसन्धान समेत गरेको थियो । तर अन्तिममा अख्तियारले उनीहरू भ्रष्टाचारमा संलग्न नभएको निष्कर्षसहित मुद्दा नचलाउने निर्णयमा पुगेको हो । अख्तियार स्रोतले अनलाइनखबरलाई उपलब्ध […]

TOP