समाचार

पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधियो, राजनीतिक र कानुनी दुवै प्रतिवाद गर्छौं : एकीकृत समाजवादी

News Image

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रह साँधेर आक्रमण भएको आरोप लगाएको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले यस्तो टिप्पणी गरेको हो । पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक […]

TOP