२२ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले बुधबार भएको दुखद घटनामा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही १० लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ। आफ्ना समर्थकप्रतिको समर्पण र सहानुभूति देखाउँदै क्लबले घटनामा घाइते भएका समर्थकहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘आरसिबी केयर्स’ नामक राहत कोष पनि स्थापना गर्ने भएको छ। आरसिबीले मंगलबार जारी […]