२२ जेठ, काठमाडौं । प्याट्रिक डे वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) बेल्जियमका प्याट्रिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । ‘राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका फ्याट्रिक डे वाइल्ड नियुक्त हुनुभएको छ’ एन्फाले विज्ञप्तिमा जनाएको छ । नवनियुक्त मुख्य प्रशिक्षकलाई एन्फा महासचिव […]