जसरी हात र खुट्टाको अनावश्यक रौं हटाउन वाक्सिङ र रेजर प्रयोग गरिन्छ, त्यसरी नै महिलाहरूले आइब्रो वरिपरिको अतिरिक्त रौं हटाउन थ्रेडिङको सहारा लिन्छन् । यद्यपि केही महिलाहरूले आइब्रो सेट गर्न रेजर पनि प्रयोग गर्छन् । प्राय: महिलाहरू प्रत्येक १५ दिनमा पार्लर गएर आइब्रो थ्रेडिङ गराउँछन्। तर, यसरी छोटो अवधिमा गरिने थ्रेडिङ जोखिमपूर्ण हुन सक्छ । […]