समाचार

विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेसमा केदारमानलाई स्वर्ण

News Image

५ साउन, काठमाडौं । केदारमान स्थापितले १२औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन् । प्रतियोगितामा उनको लगातार चौथो सहभागिता हो । सबैमा उनले पदक जितेका छन् । कजाकस्तानमा भएको ११औं […]

TOP