‘मन्त्रिपरिषदकै मुखिया रहेका प्रधानमन्त्रीले दबाब दिएपछि थेग्न सकिन’
मन्त्रीले आफूलाई कुनै राय नदिई सोझै टिप्पणी पेश गर्न भनेको तत्कालीन सचिव पन्तको जिकिर थियो । उनले तत्कालीन प्रधानमन्त्री मात्रै होइन, मुख्यसचिव माधवप्रसाद घिमिरेमाथि समेत दबाब दिएको आरोप लगाएका छन् ।