समाचार

‘पिताम्बर’ले ५१ दिनसम्म कमायो ४ करोड ५६ लाख, दोस्रो श्रृंखला ल्याउने घोषणा

News Image

काठमाडौं । फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा भएको छ । ५१ दिन मनाउन आयोजित समारोहमा निर्माताले भाग २ ल्याउने घोषणा गरे । प्रदीप खड्का स्टारर यो फिल्मले कलाकार र प्राविधिकलाई सम्मान गर्दै विहिबार ५१ दिन मनाएको छ । उक्त समारोहमा दोस्रो श्रृंखला ल्याउने घोषणा भएको हो । २०८१ सालको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले […]

TOP