समाचार

संसद् बैठक सुरु, आज पनि प्रतिपक्षीको अवरोध

News Image

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो । तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर अवरोध गरिरहेका छन् ।  

TOP