By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
भ्रष्टाचार मुद्दा अदालतले सदर गरे पनि नगरे पनि माधव नेपालको राजनीतिक जीवनमा लागेको धब्बा भने मेटिन कठिन छ, जुन सूर्यग्रहणजस्तै छ । उनले राजनीतिक जीवनको उत्तरार्धमा नैतिकताको विरासत जोगाउने अवसर पनि गुमाएका छन् ।