माधव नेपालको बयान : पतञ्जलि निर्णयबारे मलाई केही याद छैन, बदनियत पनि होइन
माधव नेपालले बयानमा भनेका छन्, ‘मन्त्रिपरिषद्को बैठकको निर्णय के-कुन आधारमा गरिएको हो भन्ने विषयममा मलाई ठ्याक्कै सबै याद छैन । कुनै समस्या उत्पन्न भएको सन्दर्भमा यो कुरा आएको हुनुपर्छ ।’