समाचार

यस्तो थियो वीरगञ्ज ग्याङफाइटको कारण

News Image

१५ असोज, जनकपुरधाम। वीरगञ्जमा ग्याङफाइटको क्रममा एकजनाको हत्या भएको छ। मंगलबार राति साढे ११ तिर  वीरगञ्जको माइस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्याङफाइटको क्रममा छुरा प्रहारगरी २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो। वीरगञ्ज महानगरपालिका–१० अशोकवाटिका घर भएका खानको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको थियो। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको […]

TOP