२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा वृक्षरोपण गरिएको छ । काठमाडौं महानगरपालिका–१९ स्थित विष्णुमति लिंकरोड क्षेत्रमा वृक्षरोपण गरिएको हो । प्रकृति बचाऔं, जलवायु परिवर्तन पृथ्वीको तापमान न्यूनीकरण गरौं, प्लाष्टिक प्रदूषण अन्त्य गरौं भन्ने नाराका साथ वृक्षरोपण गरिएको आयोजकमध्येको एक जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले जानकारी दिए । नेपाल […]