२३ जेठ, काठमाडौं । आईपीएल विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को जितको अवसरमा आयोजना गरिएको विजयोत्सव कार्यक्रममा भएको घटनामा बेंगलुरु प्रहरीले आरसीबीविरुद्ध प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरेको छ। एफआईआरमा प्रहरीले आरसीबीले चिन्नास्वामी स्टेडियममा प्रहरीको अनुमतिबिना नै कार्यक्रम आयोजना गरेको उल्लेख गरेको छ। यस घटनामा आरसीबीलाई मुख्य अभियुक्तका रूपमा उल्लेख गरिएको छ। साथै, कार्यक्रम व्यवस्थापनमा संलग्न […]