समाचार

खुपेन सुनुवारको कविता सङ्ग्रहमाथि बहस

News Image

काठमाडौं । साहित्यकार खुपेन सुनुवारद्वारा लिखित कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ माथि शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत विचार, विमर्श र बहस गरिएको छ । अनामनगरस्थित युनियन हाउसमा सम्पन्न उक्त कार्यक्रम सुनुवार विद्यार्थी समाज, सङ्घीय समितिले आयोजना गरेको हो । कार्यक्रममा वरिष्ठ कवि, गीतकार तथा नाटककार श्रवण मुकारुङ, भाषाविद् तथा अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु, र […]

TOP