२३ जेठ, काठमाडौं । शुक्रबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । एकैदिन चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । सुनको […]