२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ । नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ कमिटी ल्याउने तयारी भएपनि सम्भव नभएपछि आजका नयाँ कार्यतालिका प्रकाशित गरिएको छ । तीन दिनका लागि तय भएको […]