समाचार

राति राम्रो निद्रा परे पनि दिनभर किन रहन्छ थकान ?

News Image

काम गरेर थाकेपछि हाम्रो शरीरलाई आराम चाहिन्छ । दिउँसो काम गर्ने र राति आराम गर्ने हाम्रो आम प्रचलन हो । थकानपछि निदाएर उठ्दा शरीरमा नयाँ जोश आउँछ । थकान हट्छ । रातमा राम्रो निद्रा परेन भने दिनभर थकान हुनु स्वभाविक हो । तर, रातमा ८ घण्टा त्यो भन्दा बढी सुत्दा पनि दिनभर थकान महसुस भइरहने, […]

TOP