समाचार

गण्डकीमा अहिलेसम्मकै कमजोर प्रतिपक्ष, सत्तापक्षले नै पायो लेखा समिति

News Image

अहिलेसम्मकै सर्वाधिक बलियो सत्तापक्ष र अहिलेसम्मकै कमजोर प्रतिपक्ष भएको असर संसद् बैठकदेखि संसदीय समितिसम्म देखिएको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउने संसदीय अभ्यास भए पनि माओवादीले आफ्नो माग दह्रोसँग राख्न सकेन ।

TOP