समाचार

अधिकार दुरुपयोग भएको विषयमा अख्तियारको छानबिनलाई आश्चर्य नमानौं : सरकारका प्रवक्ता

News Image

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अधिकार दुरुपयोग गरिएका कुनै पनि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु आश्चर्यजनक नभएको प्रतिक्रिया दिएका छन् ।

TOP