समाचार

सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता

News Image

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल बार जस्तो गरिमामय संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु ‘विश्वासको सम्झौता’ भएको […]

TOP