समाचार

अशोक दर्जीले सके ‘मन बिनाको धन’को छायांकन

News Image

काठमाडौं । बालगायक अशोक दर्जीको शीर्ष भूमिका रहेको फिल्म ‘मन बिनाको धन’को छायांकन सकिएको छ । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरियो । २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । गायक तथा संगीतकार टंक बुढाथोकीले यो डेब्यु निर्देशकीय फिल्मको निर्देशन गरेका हुन् । सेटबाट प्राप्त तस्वीरमा बालगायक तथा कलाकार […]

TOP