समाचार

मधेश प्रदेशको नाम जानकी उपयुक्त हुन्थ्यो : देउवा

News Image

२३ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश भन्दा जानकी प्रदेश नामाकरण गर्दा उपयुक्त हुने बताएका छन् । जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उद्घाटन गर्दै उनले मिथिलाको प्राचिन राजधानी र जानकीको जन्मथलो भएकाले यसको नाम जानकी प्रदेश हुँदा उपयुक्त हुने बताए । ‘राजा जनकको प्राचिन राजधानी, जानकीको जन्मथलो र भगवान रामको […]

TOP