समाचार

मधेश प्रदेश भन्दा ‘जानकी प्रदेश’ उपयुक्त हुन्थ्यो : देउवा

News Image

२३ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नामा ‘जानकी प्रदेश’ नामकरण गर्दा उपयुक्त हुने बताएका छन् । जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उदघाटन गर्दै उनले मिथिलाको प्राचिन राजधानी र जानकीको जन्मथलो भएकाले यसको नाम जानकी प्रदेश हुँदा उपयुक्त हुने उनको भनाइ छ । ‘राजा जनकको प्राचिन राजधानी, जानकीको जन्मथलो र […]

TOP