समाचार

गिल, जडेजा र सुन्दरको शानदार शतकमा भारतले टार्‍यो हार

News Image

१२ साउन, काठमाडौं । इंग्ल्याण्डसँगको चौथो टेस्टको दोस्रो इनिङमा तीन ब्याटरले शानदार शतक बनाएपछि भारतले नाटकीय रूपमा हार टारेको छ । इंग्ल्याण्डको अपेक्षित जित रोक्दै भारतले खेल ‘ड्र’ गरेको हो । पहिलो इनिङमा ३५८ रन बनाएको भारत जवाफमा इंग्ल्याण्डले ६६९ रन बनाएपछि ३११ रनले पछाडि परेको थियो । दोस्रो इनिङको सुरुवातमै कुनै रन नजोड्दा २ […]

TOP