समाचार

बिक्री भएन नेपाली किसानको २१ टन मह, उपभोक्तामा अविश्वास

News Image

नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ ।

TOP