२३ जेठ, काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना नदिने ट्रम्प प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी छन्। म्यासाचुसेट्सकी न्यायाधीश बुरोले ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनले हार्वर्ड विश्वविद्यालयमाथि गम्भीर असर पर्ने तर्क गरेकी छन् । ‘यदि यो प्रतिबन्ध लागू गरियो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयमा तत्काल र गम्भीर असर पर्न सक्छ,’ […]