२३ जेठ, लिस्वन । पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दैै देश छाड्न सूचित गरेको छ । अस्थायी आवास हुँदै नागरिकता समेत प्राप्तिमा सामेल हुनसक्ने यो प्रक्रियाबाट नेपालीहरु ३ हजार २ सय ७९ बाहिरिएका छन् । अब उनीहरुले यो जुन महिनाको तेश्रो हप्तासम्म स्वच्छिक रुपमा पोर्चुगल छाड्नु पर्नेछ । नेपाली सहित […]