काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्ना फिल्महरू अबदेखि नेटफ्ल्क्सि, युट्युबजस्ता ओटीटीमा नआउने बताएका छन् । थिएटरप्रति आफ्नो विश्वास रहेकाले हलमा मात्र आफ्नो फिल्म आउने उनले बताए । एक पडकास्ट संवादमा उनले ओटीटी नभएर थिएटरप्रति आफ्नो विश्वास रहेको बताए । आफूलाई विभिन्न ओटीटी प्लाटफर्मबाट प्रस्ताव आइरहेको तर आफूले सम्मानपूर्वक अस्वीकार गरेको उनले बताए । यसबारे […]