समाचार

संगीत दिवसमा विपुल क्षेत्री काठमाडौंमा गुञ्जिने

News Image

काठमाडौं । विश्व संगीत दिवसको अवसरमा गायक विपुल क्षेत्रीले काठमाडौंमा प्रस्तुति दिने भएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले ७ असारमा एक्सओ क्लबमा प्रस्तुति दिने जनाएका हुन् । उनले हुन लागेको काठमाडौं कन्सर्टमा नयाँ गीत प्रस्तुत गर्ने घोषणा समेत गरेका छन् । उनको यो घोषणाले फ्यान उत्साहित देखिन्छन् । ‘म फेरि आउँदैछु काठमाण्डू […]

TOP