समाचार

तथ्य र पुस्ट्याइँ बेगर हरसाल आउँछ हावादारी बजेट

News Image

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले सरकारी स्रोतको अनुमान वस्तुनिष्ठ हुनुपर्ने र विनियोजन पुस्ट्याइँका साथ गर्नुपर्ने व्यवस्था गरेको छ । तर सरकारको हरेक वर्ष स्रोत अनुमानको वस्तुनिष्ठता र विनियोजनको पुस्ट्याइँ विनाको हावादारी बजेट संसद्मा पेश हुने र पारित गर्ने संस्कृति बनेको छ ।

TOP