समाचार

चुनाैती स्वीकार गरेर आएको छु, जिम्मेवारी बढेको छ : प्याट्रिक डि वाइल्ड

News Image

२३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुना‌ती स्वीकार गरेर नेपाल आएको बताएका छन् । शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा वाईल्डले यसो बताएका हुन् उनको सम्झाैता एक वर्षको रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । ‘हामीले एक वर्षको सम्झाैता गरेका छौं र त्यो हिजोदेखि लागू भएको […]

TOP