समाचार

भेरी नदीमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु, १ बेपत्ता

News Image

२३ जेठ, सुर्खेत । भेरी नदीमा पौडी खेल्न गएका २ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए । जसमध्ये दुई जनाको ज्यान गएको र एक जना बेपत्ता रहेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी […]

TOP