२३ जेठ, जनकपुरधाम । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभामा प्रस्तुत गरेकी छिन्। नीति तथा कार्यक्रममा प्राय नारा दिइएर कार्यक्रमहरु सरकारले ल्याएको छ । ‘हर हाथ में […]