समाचार

बैंकहरूको टाउको दुखाइ बन्दै कृषि र ‘एसएमई’ लगानी, प्रणालीको दोब्बर निष्क्रिय कर्जा

News Image

चालु आर्थिक वर्ष चैतसम्म बैंक तथा वित्तीय संस्थाले कृषि तथा एसएमईमा प्रवाह गरेको कर्जामध्ये करिब ९ प्रतिशत खराब भएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

TOP