By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
यहाँको वरिपरि हिमाल देख्न सकिन्छ । क्याङ्जिन गुम्बा हिमालको काखमा रहेछ । संयोग कस्तो भने, हामी पुगेकै दिन त्यहाँ हिँउ पर्यो । कहिल्यै हिँउ नदेखेको र हिँउ नटेकेको मलाई यो एकदमै स्मरणीय क्षण थियो ।