१२ साउन, काठमाडौं । शंकरदेव क्याम्पसका ६० विद्यार्थीले लिए बास्केटबल प्रशिक्षण लिएका छन् । अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले नि:शुल्क बास्केटबल प्रशिक्षण क्याम्प २०८२ आयोजना गरेको थियो । यही साउन ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन भएको उक्त क्याम्पमा विभिन्न उमेर समूहका छात्रछात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रशिक्षक र प्रशिक्षणमा सहभागिहरूलाई आइतबार सम्मान […]