समाचार

मुहम्मद वासीम मे महिनाका ‘आईसीसी प्लेयर अफ दि मन्थ’ घोषित

News Image

२४ जेठ, काठमाडौं । युएईको टी-२० टिमका कप्तान मुहम्मद वासीमलाई मे महिनाको आईसीसी प्लेयर अफ दि मन्थ घोषित भएका छन् । उनले स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिन्द कुमारलाई पछि पार्दै यो सम्मान दोस्रो पटक जितेका हुन्। यसअघि उनले अप्रिल २०२४ मा पनि यो अवार्ड जितेका थिए। वासीमले मे महिनामा बंगलादेशविरुद्धको टी–२०आई सिरिज जिताएर यूएई […]

TOP